राजनीति Archives | Page 12 of 1945 | Khabarhub Khabarhub

नेपाल-भारत सीमा तारबार गरौं : बर्तौला

काठमाडौं - सत्तारुढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाल-भारत सीमामा तारबार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद बर्तौलाले सीमा सुरक्षाका लागि तारबार लगाउन जरुरी भइसकेको बताए । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपस्थित छलफलमा बर्तौलाले खुला सीमाका कारण अपराध बढेको र राजस्व संकलनमा पनि…