राजनीति Archives | Page 1217 of 2039 | Khabarhub Khabarhub

जनकपुरधाममा ७९ वर्षीय वृद्धले दिए मेयरमा स्वतन्त्र उम्मेदवारी

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा ७९ वर्षीय एक वृद्धले समेत स्वतन्त्र उम्मेदवारी दिएका छन् । जनकपुरधाम–८ पिडारी चोकका रामसेवक यादवले आज मनोनयन दर्ता गराएका हुन् । उनले राजनीति फोहोर भइरहेकाले यसलाई सफा गर्न आफूले उम्मेदवारी दिएको बताए । अहिलेका दलहरूको विचारमा कटुता, व्यवहारमा पुँजीवाद र सद्भाव विखण्डनवादी भएको उनको आरोप छ । नेता यादव नेकपा…