राजनीति Archives | Page 1266 of 2053 | Khabarhub Khabarhub

सबै दल मिलेर आए पनि एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनन्ः ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले अबको निर्वाचनमा कुनै पनि दलले एमालेसँग प्रतिष्पर्धा गर्न नसक्ने बताएका छन् । शनिबार काठमाडौँमा एमालेनिकट मुस्लिम संगठन इतेहादको महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध सत्तारुढ गठबन्धनमा रहेका दलहरू मात्र नभई निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलेर आए पनि एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका हुन् । अहिले एमालेसँग लडेर…