Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले कम्युनिष्टहरूले अघि बढाएको एमसीसीमा अहिले उनीहरूले नै बखेडा झिकेको आरोप लगाएका छन् । शुक्रबार नेपाली काँग्रेस धनकुटाले गरेको अगुवा कार्यकर्ता भेलामा सहमहामन्त्री आङ्देम्बेले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई र एमाले अध्यक्ष…