राजनीति Archives | Page 1315 of 2036 | Khabarhub Khabarhub

खुम्चियो एमाले

काठमाडौं- राष्ट्रियसभा चुनावमा सत्ता गठबन्धनमा सहभागी पाँच दल एक हुँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) खुम्चिएको छ। बहुमतप्राप्त तत्कालीन प्रधानमन्त्री केपी ओलीले गत वर्ष पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सुरु भएको एमालेको ओरालो यात्राको परिणाम राष्ट्रियसभा निर्वाचनमा देखिएको छ। ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलित बनेका नेताले बनाएको गठबन्धन सरकार नै एमालेका लागि घातक बनेको…