राजनीति Archives | Page 1324 of 1997 | Khabarhub Khabarhub

केन्द्रीय सदस्यमा भोट माग्दै कोइरालाले भनेँ- म कुनै गुटमा छैन

काठमाडौँ- केन्द्रीय सदस्यको उम्मेदवारमा सीमित भएका कांग्रेस नेता डा.शशांक कोइरालाले आफू कुनै गुटमा नरहेको प्रष्ट्याएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार नयाँ नेतृत्वका लागि भइरहेको मतदानमा प्रतिनिधिहरूसँग मत माग्दै कोइरालालेआफू कुनै गुटमा नरहेको बताएका हुन् । शशांकलाई देउवा र शेखर प्यानलले आफ्नो पक्षमा रहेको भन्दै केन्द्रीय सदस्य उम्मेदवारको सूचीमा राखेका छन् । दुवै…