राजनीति Archives | Page 135 of 1903 | Khabarhub Khabarhub

आईपीएसमा प्रधानसेनापतिको सहभागिताप्रति विप्लवकाे आपत्ति

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको हिन्द प्रशान्त रणनीति (आईपीएस) सम्मेलनमा सहभागिताप्रति आपत्ती जनाएको छ । पार्टीका महासचिव विप्लवले आज एक वक्तव्य प्रकाशित गरी यही असोज ६ गतेदेखि सुरु आईपीएस सम्मेलनमा प्रधानसेनापति शर्माले जनाएको सहभागिताबारे सरकारलाई आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन् । अमेरिकी सरकारको नेतृत्वमा…