राजनीति Archives | Page 135 of 1915 | Khabarhub Khabarhub

कोशी प्रदेशसभा बैठक बस्दै

विराटनगर– कोशी प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे प्रदेशसभा भवन विराटनगरमा बस्नेछ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार नेपालको संविधानको धारा १८३ उपधारा १ बमोजिम प्रदेश प्रुमख परशुराम खापुङले कोशी प्रदेशसभाको चौथो अधिवेसन आजका लागि बोलाएका हुन् ।