राजनीति Archives | Page 1375 of 1997 | Khabarhub Khabarhub

प्रधानन्यायाधीश राणाले तोके ९ इजलास

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आजलाई ९ इजलास तोकेका छन् । प्रधानन्यायाधीश राणाले २ एकल र ७ संयुक्त इजलास तोकेका छन् । ती इजलासमा १८६ मुद्दाको पेसी चढाइएको छ।