राजनीति Archives | Page 1378 of 1997 | Khabarhub Khabarhub

प्रधानन्यायाधीशविरुद्ध बारले आज पनि विरोध प्रदर्शन गर्दै

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन आज सोमबार पनि देशका ९० वटा बार इकाईमा विरोध प्रदर्शन गर्दैछ । हिजो जस्तै काठमाडौं उपत्यकाका सबै बार इकाईबाट सर्वोच्च अदालतमा उपस्थित भएर प्रधानन्यायाधीश जबराविरुद्ध विरोध गरिने बारका महासचिव लीलामणि पौडेलले बताए । प्रधानन्याधीशलाई सर्वोच्च प्रवेशमै रोक लगाउने भन्दै बार आइतबारदेखि गेटमै प्रदर्शन…