राजनीति Archives | Page 140 of 1920 | Khabarhub Khabarhub

लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि 

काठमाडौँ– महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने भएको छ । हिजोबाट काठमाडौँको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा समसामयिक राजनीतिक विषयसहित संगठन विस्तार र केन्द्रीय नेताहरूको जिम्मेवारी बाँडफाँडका बारेमा छलफल भइरहेको महासचिव केशव झाले जानकारी दिए । गत असोज ८ गते केन्द्रीय कार्य समिति विस्तार…