Live on
Your Voice, Your Power
चितवन- एमालेको विधान महाधिवेशन र १०औँ महाधिवेशनमा १३ करोड ७१ लाखभन्दा बढी खर्च भएको छ । चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा मात्रै नौ करोड रुपैयाँ खर्च भएको छ ।निर्धारित समयभन्दा दुई दिन लम्बिएको महाधिवेशनमा नौ करोड रुपैयाँ खर्चको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । सात करोड ५० लाख अनुमान गरिएकोमा दुई दिन लम्बिदा…