Live on
Your Voice, Your Power
काठमाडौँ– कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी कार्यालयमा बैठक गर्न नसकी भागेको बताएका छन् । आइतबार बुढानिलकण्ठमा जारी केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै पौडेलले पार्टी कार्यालय सानेपामा कार्यकर्ता अनसन बसेकाले भागेर बुढानिलकण्ठमा आउनुपरेको बताए । उनले बैठकमा भने, ‘रौतहटका कार्यकर्ता ११६ दिनदेखि अनसन बसेका छन्। सोही कारण हामी भागेर…