राजनीति Archives | Page 1424 of 1997 | Khabarhub Khabarhub

बालुवाटारमा सर्वदलीय बैठक, एमाले अनुपस्थित

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सर्वदलीय बैठक जारी छ । संघीय संसदमा जारी अवरोध अन्त्यका लागि देउवाले सर्वदलीय बैठक आह्वान गरे पनि नेकपा एमाले भने सहभागी नभएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी…