राजनीति Archives | Page 1429 of 1997 | Khabarhub Khabarhub

ओलीको गृहनगरमा नेकपा एकीकृत समाजवादीले गठन गर्‍यो कमिटी

झापा– नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले दमक नगर कमटी घोषणा गरेको छ । झापाका १५ स्थानीय तह मध्ये नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा आलीको गृहनगर समेत रहेको दमकमा पहिलो पटक नगर कमिटी घोषणा गरिएको हो । महेश घिमिरेको अध्यक्षतामा रहेको नगरकमिटीमा हमला सिटौला, बिराट जवेगू र सुमन कार्की उपाध्यक्ष छन् । निर्मल लामिछाने…