राजनीति Archives | Page 143 of 1994 | Khabarhub Khabarhub

राष्ट्रिय सभाको टिकट वितरण न्यायोचित भएन : कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रियसभा निर्वाचनका लागि पार्टीभित्र न्यायोचित टिकट वितरण नभएको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत कोइरालाले न्यायोचित टिकट वितरण गर्न पार्टी निणर्य असमर्थ रहेको बताएका हुन् । उनले लेखेका छन्, ‘ न्यायोचित टिकट बितरण गर्न असमर्थ पार्टी निणर्यमा मैले गल्ती–कमजोरी गरेको रहेछु भने म त्यसलाई स्वीकार्दै साथीहरुको सल्लाह र…