राजनीति Archives | Page 143 of 1917 | Khabarhub Khabarhub

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर गत शनिबार चीन भ्रमणमा पुगेका प्रधानमन्त्री दाहाल आज चीनको छेन्दुबाट स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री दाहाललाई सिचुवान प्रान्तका उप गभर्नर याङ जिङपिङ, नेपालका लागि चिनियाँ राजदूत, बेइजिङ र सिचुवानका विदेश मामिला कार्यालयका उच्चपदस्थ अधिकारीहरूले छेन्दु…