राजनीति Archives | Page 1431 of 1997 | Khabarhub Khabarhub

एकीकृत समाजवादीको महासचिवमा डा.वेदुराम भुसाल !

काठमाडौँ–नेकपा (एकीकृत समाजवादी) पार्टीको महासचिवमा डा.बेदुराम भुसाल चयन हुने भएका छन् । आज (बिहीबार) बिहान उपलब्ध स्थायी कमिटीका सदस्यहरुले भुसाललाई महासचिव बनाउने सहमति गरेका छन् । अब यो सहमति प्रस्तावकाेरुपमा आजै केन्द्रीय कमिटी बैठकमा पेस गरेर पारित गर्ने तयारी रहेको नेतृ पार्वती विसुंखेले जानकारी दिइन् ।