राजनीति Archives | Page 1465 of 1997 | Khabarhub Khabarhub

राजनीतिक जीवनको एउटा सकस पार गरियो : झाँक्री

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले मान्यता पाएपछि नेतृ रामकुमारी झाँक्रीले जीवनको एउटा कठिन घडी पार गरेको प्रतिक्रिया दिएकी छन् । एमाले विभाजन गरी माधव नेपालको नेतृत्वतमा गठित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएपछि झाँक्रीको यस्तो प्रतिक्रिया आएको हो । बुधबार प्रमाणपत्र पाउनासाथ नेता रामकुमारी झाँक्रीले फेसबुकमा दल दर्ताको प्रमाणपत्र पोष्ट…