राजनीति Archives | Page 147 of 1939 | Khabarhub Khabarhub

नेपाल-श्रीलंकाको विदेशमन्त्रीस्तरीय बैठक आगामी पुसमा

कोलम्बो– नेपाल–श्रीलंकाको विदेशमन्त्रीस्तरीय संयुक्त बैठक काठमाडौँमा हुने भएको छ । आगामी डिसेम्बर २१ र २२ अर्थात् पुस ५ र ६ गतेका लागि बैठक तय भएको छ । यद्यपि यो बैठक गत वर्षको वैशाखमा श्रीलंकाले आयोजना गर्नुपर्ने थियो । श्रीलंका सरकारको आसयको आधारमा नेपालले काठमाडौँमा बैठक आयोजना गर्न लागेको हो । बैठकमा नेपाल र श्रीलंकाबीच रहिआएको…