Live on
Your Voice, Your Power
काठमाडौँ– कांग्रेसको क्रियाशील सदस्यता विवाद नटुंगिएपछि २१ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । केन्द्रीय निर्वाचन समितिले मतदाता नामावली प्रकाश गर्न न सकेपछि ती जिल्लामा निर्वाचन अधिकृत पनि खटाएको छैन । यही भदौ २३ सम्म वडा अधिवेशन सक्नुपर्ने कार्यतालिका भए पनि सो समय सीमामा २१ जिल्लामा वडा अधिवेशन सुरु नै हुन सकेन । राजधानी काठमाडौंलगायत…