राजनीति Archives | Page 1488 of 1997 | Khabarhub Khabarhub

संघीयता भत्काउन ओली, थापा र मिश्रको भाका मिलिसक्यो : संग्रौला

काठमाडौँ- लेखक खगेन्द्र संग्रौलाले संघीयता र धर्मनिरपेक्षता उल्ट्याउन केपी ओली, कमल थापा र रवीन्द्र मिश्रको 'भाका' मिलेको दाबी गरेका छन् । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्नुपर्ने, गणतन्त्र र धर्मनिरपेक्षताका सम्बन्धमा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेपछि संग्रौलाले उनको यो प्रस्ताव एक्लै अघि बढेकोमा समेत आशंका गरेका छन् । रवीन्द्र मिश्रले संघीयता र…