राजनीति Archives | Page 1493 of 1997 | Khabarhub Khabarhub

महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने कांग्रेसको तयारी

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरेको छ । शुक्रबार काठमाडौँमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समिति र क्रियाशील सदस्यता छानविन समितिका संयोजकले प्रारम्भिक…