राजनीति Archives | Page 1495 of 1996 | Khabarhub Khabarhub

माधव नेपाल पक्षले भन्यो : पार्टी एकता प्रक्रियालाई प्रभावित पार्ने गतिविधि रोकियोस्

काठमाडौँ– नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकता प्रक्रियालाई प्रभावित पार्ने गरी भइरहेका नाराजुलुस बन्द गर्न माग गरेको छ । नेपाल समूहको बुधबार भएको स्थायी कमिटीको बैठकले एकता प्रक्रिया चलिरहेको अवस्थामा त्यसलाई प्रभावित पार्ने गतिविधि रोक्न माग गर्ने निर्णय गरेको हो । नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठकले एकताको प्रक्रिया चलिरहेको अवस्थामा वरिष्ठ नेता नेपालविरुद्ध…