राजनीति Archives | Page 1502 of 1996 | Khabarhub Khabarhub

विदेशी हस्तक्षेपमा सरकार परिवर्तन भएको अध्यक्ष ओलीको आरोप

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रलाई उपहास गरेर अदालतले निर्णय गरेको बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले संविधानको मूल्य र मान्यताविपरीत जनताको जनादेशलाई उपहास गरेर अदालतको आदेश भएको बताएका हुन् । उनले मुलुकलाई निर्दलीयतातर्फ लैजाने षड्यन्त्र भइरहेको जिकिर गरे । त्यस्तै उनले एमाले…