राजनीति Archives | Page 1510 of 1996 | Khabarhub Khabarhub

सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्रको रक्षा : नारायणकाजी श्रेष्ठ

काठमाडौँ– नेकपा माओवादी नेता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको रक्षा गरेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै नेता श्रेष्ठले अदालतको फैसलाको स्वागत गरेका हुन् । ‘सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । यसको हामी स्वागत गर्दछौँ ।' उनले लेखेका छन्, 'प्रतिगमनको विरुद्ध संघर्ष गर्ने सबै…