राजनीति Archives | Page 1511 of 1996 | Khabarhub Khabarhub

एमाले स्थायी कमिटी बैठक स्थगित, फेरि भोलि बस्ने

काठमाडौँ– सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । स्थायी कमिटीको बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बसेको थियो । पार्टी एकता जोगाउन गठित कार्यदलले तयार पारेको सहमतिको मस्यौदामा हस्ताक्षर हुन नसकेपछि बैठक सोमबारसम्मलाई स्थगित भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । एकताका लागि थप पहलकदमी लिन बैठक स्थगित गरिएको उनले बताए…