राजनीति Archives | Page 1512 of 1996 | Khabarhub Khabarhub

प्रचण्डसँगको भेटबारे नेपालको सचिवालयले भन्यो : अन्य विषयमा छलफल भएको छैन

काठमाडौँ– एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भएको भेटबारे नेपालको सचिवालय स्पष्ट पारेको छ । एमाले कार्यदलले पार्टी विवादलाई सहमतिको अन्तिम टुंगोमा पुर्‍याउँदै गर्दा नेता नेपाल र प्रचण्डबीचको भेटले विभिन्न शंका उब्जाएको अवस्थामा नेपालको सचिवालयले भेटबारे स्पष्ट पारेको हो । सचिवालयका तर्फबाट स्वकीय सचिव मोहन गौतमले जारी गरेको विज्ञप्तिमा…