राजनीति Archives | Page 1553 of 1996 | Khabarhub Khabarhub

वैकल्पिक सरकार बन्न नदिन देउवाले किर्ते नाम बुझाए : प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार बन्न नदिने प्रयास स्वरुप राष्ट्रपति कार्यालयमा किर्ते नाम बुझाएको आरोप लगाएका छन् । फर्जी हस्ताक्षर लिएर, दुषित अभ्यास गरि, दुषित कागज राष्ट्रपतिकार्यालयमा बुझाएको प्रधानमन्त्री ओलीको टिप्पणी छ । आइतबार बालुवाटारमा आयोजित पार्टी निकट पत्रकारसँगको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले दाबी गरेका ठाउँबाट पनि केही…