राजनीति Archives | Page 1580 of 1995 | Khabarhub Khabarhub

आज एक ऐतिहासिक काम सम्पन्न भएको छ : विद्यासुन्दर शाक्य

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले आज एक ऐतिहासिक काम सम्पन्न भएको बताएका छन् । पुनर्निर्मित धरहरा उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मेयर शाक्यले मेहनत गर्दा नतिजा सुखद आउने रहेछ भन्ने गतिलो उदाहरण आज प्रस्तुत गर्न सकेको बताए । उनले पुनर्निर्मित धरहराको उद्घाटन गर्दा २०७२ सालको कहाली लाग्दो दिनको याद आउने भन्दै त्यो दुखद…