राजनीति Archives | Page 1582 of 1995 | Khabarhub Khabarhub

ओलीले सोधेको स्पष्टीकरणविरुद्ध सर्वोच्च जाँदै नेपाल समूह

काठमाडौँ– नेकपा एमालेको माधवकुमार नेपाल समूह सर्वोच्च जाने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणविरुद्ध नेपाल समूह सर्वोच्च अदालत जाने भएको हो । आज बसेको नेपाल समूहको बैठकले अध्यक्ष ओलीले पहिलो चरणमा स्पष्टीकरण सोधेका वरिष्ठ नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावललगायत अदालत जाने भएका हुन् । नेपाल समुहका स्थायी…