राजनीति Archives | Page 1585 of 1995 | Khabarhub Khabarhub

‘एमसिसी सम्झौताप्रति कांग्रेस सकारात्मक’

बागलुङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सरकारात्मक भएको बताएकी छन् । नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले बर्तमान सरकारले एमसिसी सम्झौतालाई सदनबाट अनुमोदन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा कांग्रेसको साथ रहने जानकारी दिइन । “एमसिसीप्रति कांग्रेस सकारात्मक छ । विकास र समृद्धिका…