राजनीति Archives | Page 1588 of 1995 | Khabarhub Khabarhub

रुपन्देहीमा एमाले नेपाल–खनाल समूहको समानान्तर कमिटी गठन

रुपन्देही– नेकपा एमालेको नेपाल–खनाल समूहले रुपन्देहीमा समानान्तर कमिटी बिस्तार गरेको छ । समूहले मंगलबार राजु गुरुङको अध्यक्षतामा २ सय ५ सदस्यीय समानान्तर कमिटी निर्माण गरेको हो । कमिटीको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी तोकिएको छ । त्यस्तै, बैठकबाट एमाले रुपन्देही कमिटीको पुनर्गठन गरिएको अध्यक्ष गुरूङले बताए । क्षेत्रीय कमिटी,…