राजनीति Archives | Page 16 of 1997 | Khabarhub Khabarhub

एमाले पोलिटब्युरो नेताहरूले भने : कामको मूल्याङ्‍कन भएन, विधि बनाएर जाऊँ

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा (एमाले) को पोलिटब्युरो बैठकले सुझावसहित पार्टीको कार्ययोजना पारित गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले पार्टीको कार्ययोजनामाथि सदस्हरूयले दिएको सुझावको आधारमा पारित गर्दै पुनः सचिवालय बैठकले अन्तिम टुङ्गो लगाउने सहमति भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलेबताए । उनका अनुसार पोलिटब्युरो सदस्यले कार्ययोजनाको प्रभावकारितामा जोड दिएका थिए ।…