राजनीति Archives | Page 1607 of 1995 | Khabarhub Khabarhub

राजीनामा घोषणा गर्दै महान्यायाधिवक्ता खरेलले भने– पार्टीले दिएको जिम्मेवारी सम्हाल्छु

काठमाडौँ– महान्यायाधिवक्ता अग्नि खरेल राजीनामा दिएका छन् । खरेलले पत्रकार सम्मेलन गर्दै आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा खरेलले प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिएको बताए । उनले प्रधानमन्त्रीसँग छलफल गरेरै राजीनामा दिएको पनि बताएका छन् । खरेलले अब राजनीतिमा सक्रिय हुने संकेत पनि गरेका छन् । उनले पार्टीले दिएको जिम्मेवारी सम्हालने बताए…