राजनीति Archives | Page 1608 of 1995 | Khabarhub Khabarhub

एमाले नेपाल समूहको स्थायी कमिटी बैठक शुरू

काठमाडौँ – राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको नेकपा एमाले नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको बैठक शुरू भएको छ । बुधबारदेखि ललितपुरमा शुरू भएको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गर्नुअघि नेताहरु छलफलमा जुटेका हुन् । राष्ट्रिय भेलाको समीक्षा गर्दै स्थायी कमिटी बैठकमा आगामी कार्य योजनाबारे छलफल भइरहेको बताइएको छ । संस्थापन पक्षले गुटगत भेला गर्ने र त्यस्तो भेलामा…