राजनीति Archives | Page 1613 of 1995 | Khabarhub Khabarhub

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, एमालेमा लागेका नेतालाई कारबाही हुँने

काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकले एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समीकरणबारे अहिलेसम्म भएका प्रगति र आगामी रणनीतिबारे छलफल हुने नेता शिवकुमार मण्डलले जानकारी दिए । केन्द्रको शनिबार बसेको स्थायी समिति बैठकले सरकारमा रहेका ७ मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ नेतालाई स्पष्टिकरण सोध्ने निर्णय…