राजनीति Archives | Page 1621 of 1995 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले वालुवाटारमा दलको बैठक बोलाएका हुन् । ओली समूहका सांसद डाक्टर सूर्य पाठकका अनुसार प्रधानमन्त्री ओलीले आज साँझ साढे ६ बजे वालुवाटारमा संसदीय दलको बैठक बोलाएका हुन् । सर्वोच्चको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र बेग्लै दल हुने अवस्था बनेका बेला प्रधानमन्त्री…