राजनीति Archives | Page 1648 of 1994 | Khabarhub Khabarhub

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने : अर्को चरम नौटंकी भएन र ?

काठमाडौँ– नेकपा दाहाल-नेपाल समूहका नेताहरुको भनाइप्रति प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आक्रोश पोखेका छन् । दाहाल-नेपाल समूहले आज राजधानीमा गरेको विरोधसभामा नेताहरुको सम्बोधनलाई लक्षित गर्दै  उनले आक्रोश पोखेका हुन । ‘शब्द प्रयोगमा संयमित र जवाफदेही नभएर जथाभावी बर्बराउने हो भने हत्यारा, रक्तपिपासु, लुटेरा र अरू केके भन्न सकिन्छ होला ह्वालाई ?’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘तथ्यको…