राजनीति Archives | Page 1653 of 1994 | Khabarhub Khabarhub

राजनीतिको केन्द्रीय प्रश्न केन्द्रको सत्ता हो – बादल

काठमाडौँ– गृहमन्त्रीसमेत रहेका नेकपाका नेता रामबहादुर थापा बादलले राजनीतिको केन्द्रीय प्रश्न केन्द्रको सत्तासँग जोडिएको बताएका छन् । नारायणहिटी दरबार अघि आयोजित सभालाई सम्बोधन गर्दै गृहमन्त्रीसमेत रहेका नेता थापाले सत्ताकै कारण अहिलेको यो अस्थिर परिस्थिति सिर्जना भएको बताए । यो अस्थिरता अन्त्य गर्न फेरि आन्दोलनको आवश्यकता रहेको बताए । उनले भने, ‘हामीले जनतालाई परिचालन गरेरमात्रै अस्थिरता…