Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शुरु हुने प्रतिनिधिसभाको हिउँदे अधिवेशनका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिएका छन् । आज बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले आफूसँग बहुमत सांसद रहेको दाबी गर्दै संसदमा अविश्वास प्रस्ताव दर्ता भए त्यसको सामना गर्ने अडान राखे । प्रधानमन्त्रीबाट राजीनामा दिनेबारे कुनै शब्दसमेत उच्चारण नगरेका ओलीले अविश्वासको प्रस्ताव…