राजनीति Archives | Page 167 of 1904 | Khabarhub Khabarhub

पूर्वमन्त्रीको सुरक्षा गर्न नसकेको भन्दै नेविसंघद्वारा गृहमन्त्रीको राजीनामा माग (विज्ञप्तिसहित)

काठमाडौँ- नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले गृहमन्त्रीको राजीनामा माग गरेको छ । नेविसंघले विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री, तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष एवम् नेपाल सरकारका पूर्वमन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा सांघातिक आक्रमण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । नेविसंघले घटनाको निन्दा गर्दै गृहमन्त्री नायारणकाजी श्रेष्ठको राजीनामा माग गरेको हो । नेविसंघका अध्यक्ष…