राजनीति Archives | Page 166 of 1904 | Khabarhub Khabarhub

वडाध्यक्ष रिजालको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ– नेपाली कांग्रेस काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । स्वर्गीय रिजालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गर्दै सभापति देउवाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै दिवङ्गत आत्माको चिरशान्तिको कामनाका…