राजनीति Archives | Page 1670 of 1994 | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो, अब माघ १३ गते बस्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक फेरि सरेको छ। यसअघि पनि सरेर माघ ६ गते (मंगलबार) का लागि तोकिएको बैठक फेरि सरेर माघ १३ गते मंगलबार बस्ने भएको हो। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै बैठक सरेको जानकारी दिएका छन्। उनले १३ गतेको बैठकमा केन्द्रीय कार्य…