Live on
Your Voice, Your Power
जनकपुर– पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको रक्षा गर्नबाट विमुख भएको आरोप लगाएका छन् । शुक्रबार नेपाली कांग्रेसका नेता डा. शोभाकर पराजुलीद्वारा लिखित समाजवाद र बीपी विचार संग्रह दुई पुस्तकको विमोचन गर्दै पूर्वराष्ट्रपति डा. यादवले राष्ट्रपति भण्डारी दलीय स्वार्थमा लागेको आरोप लगाएका हुन् । राष्ट्रपतिका पछिल्ला गतिविधिले राष्ट्रपति भण्डारीले दलीय आवद्धता नछोडेको संकेत…