राजनीति Archives | Page 1681 of 1994 | Khabarhub Khabarhub

कानूनअनुसार हामी नेकपाको मूल पार्टी हौं, सूर्य चिन्ह हामीले पाउँछौँ : प्रवक्ता श्रेष्ठ (भिडियोसहित)

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-नेपाल) समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुनर्स्थापना हुने दाबी गरेका छन् । मंगलबार काठमाडौंमा सञ्चारकर्मीसंगको अन्तरक्रियामा उनले प्रधानमन्त्रीबाट संविधान लोकतन्त्र र गणतन्त्र मास्ने काम भएको भन्दै संविधानअनुसार नै प्रतिनिधि सभा पुर्नस्थापना हुने दावी गरेका हुन । श्रेष्ठले अहिले नेकपाभित्र राजनीति अग्रगमन, क्रान्तिकारी र पश्चगमनबीचको अन्तरविरोध भएको बताए । पार्टीको नाम र…