राजनीति Archives | Page 1684 of 1994 | Khabarhub Khabarhub

प्रचण्ड र नेपालका कारण पार्टी विभाजनको अवस्थामा पुग्यो : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ– उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेको आरोप लगाएका छन् । दुवै नेताले नेतृत्वमा पुग्नका लागि अस्वाभाविक ढङ्गले चलखेल गर्दै केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउनका षड्यन्त्र गरेका कारण पार्टी विभाजनको स्थितिमा पुगेको पोखरेलले बताए । मजदूर विशेष जिल्ला कमिटीले आयोजना गरेको अगुवा…