राजनीति Archives | Page 1690 of 1993 | Khabarhub Khabarhub

चिनियाँ प्रतिनिधि मण्डल र प्रचण्डबीच दुई घण्टा भेटवार्ता

काठमाडौँ– चिनियाँ प्रतिनिधिमण्डल र नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दुई घण्टा भेटवार्ता भएको छ । खुमलटारस्थित प्रचण्डनिवासमा भएको करिव दुई घण्टाको भेटवार्ता के कुरा भयो भन्ने केही खुलाइएको छैन । प्रचण्डसँगको वार्तापछि चिनियाँ टोली माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर गएको जनाइएको छ । चिनियाँ टोलीले आइतबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि…