राजनीति Archives | Page 1696 of 1993 | Khabarhub Khabarhub

उपाध्यक्ष वामदेवलाई भेट्न भैंसेपाटी पुगे बादल

काठमाडौँ– दुई अध्यक्षको समूहका बैठकमा सहभागी नभएका नेकपा सचिवालय रामबहादुर थापा बादलले पनि भेटवार्तालाई तीव्रता दिन थालेका छन् । गृहमन्त्रीसमेत रहेका बादल उपाध्यक्ष वामदेव गौतमलाई भेट्न गौतम निवास भैंसेपाटी पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले आ-आफ्नो पक्षको भेलामा आउन आग्रह गरेपछि भएको थापा र गौतमको भेटलाई महत्वका साथ…