राजनीति Archives | Page 1698 of 1993 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले सुरू गरे देशवासीका नाममा सम्बोधन

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन सुरू गरेका छन्। प्रतिनिधिसभा विघटन र उत्पन्न परिस्थिति तथा भावी दिशाका बारेमा प्रधानमन्त्रीले सम्बोधन सुरू गरेका हुन्। सम्बोधनअघि आजै प्रधानमन्त्री ओलीले बालुवाटारमा आफू निकटका नेतासँग छलफल गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्री ओलीले पार्टी एकता पवित्र उद्देश्यले गरिएपनि तर प्रचण्डको उद्देश्य खराब देखिएको बताएका छन् । ओलीले प्रचण्ड…